व्यवसाय दर्ता | |
![]() | सबै दस्तावेज पूरा भएमा १ दिन |
![]() | प्रमुख प्रशासकीय अधिकृतले तोकेको अधिकृत |
सुनवल नगर कार्यपालिकाको कार्यालय | |
व्यवसायको प्रकृति हेरी रु. ५०० देखि ५०,००० सम्म | |
चौकिल्ला सहित व्यवसाय खुलेको निवेदन, नागरिकताको प्रमाणपत्र प्रतिलिपि, जग्गा धनि लालपुर्जा, भाडाको भए सम्झौता पत्र, अन्य निकायमा दर्ता भएको भए त्यसको प्रतिलिपि |