घरको नक्शा पास | |
![]() | २० दिन देखि २५ दिन |
![]() | प्रमुख प्रशासकीय अधिकृत |
सुनवल नगर कार्यपालिकाको कार्यालय | |
रु.५ प्रति स्क्वायर फुट | |
जग्गा धनि लालपुर्जाको प्रतिलिपि नागरिकता प्रमाण पत्रको प्रतिलिपि चालु आ.व.को कर, पोत तिरेको रसिदको प्रतिलिपि कित्ता न. स्पष्ट भएको नापी नक्शाको सक्कल पास गरिने नक्शाको फोटोकपी निवेदक र डिजाइनरको छाप र हस्ताक्षर डिजाइनर फर्मको इजाजत पत्रको प्रतिलिपि (नवीकरण भएको) पासपोर्ट साइजको फोटो |