विधुतीय शुसासन सेवा

सेवा प्रकारः-सिफारिस सम्बन्धमा
सेवा समयः- घटनाको प्रकृति हेरी १ देखि ३ दिन ( सरजमिन गर्नु परेमा)
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- सिफारिसको प्रकृति हेरी नि:शुल्क देखि केहि रकम
आवश्यक कागजातहरुः-सिफारिसको लागि निवेदन, सिफारिस संग सम्बन्धित नागरिकता प्रतिलिपि, शैक्षिक प्रमाणपत्र प्रतिलिपि, सिफारिस संग सम्बन्धित घटना दर्ता प्रतिलिपि आदि